Sadhguru in Muscat
 - प्रत्यक्ष प्रसारण in 4d : 4h : 32m
माटोकार्यक्रम तालिकासमर्थकहरूजानकारी
अहिल्यै केही गरौँ
Background

#माटो_जोगाऔँ अभियानका सामग्रीहरू

A collection of videos, letters, social media posts, images, merchandise designs, and other resources you can use to spread the message. Please find print assets like flyers, brochures, post cards and other materials under the downloads tab. Please print, reuse, and recycle responsibly. Stay tuned for more updates.

याद गर्नुपर्ने कुराहरू::

यहाँका सामग्री प्रयोग गरी यी कुरालाई आफ्नै शैलीमा व्यक्त गर्नुहोला । यसले ठूलो प्रभाव पार्नेछ ।

#माटो_जोगाऔँ

प्रयोग गर्नुहोला

यी प्रोफाइलहरूलाई ट्याग गर्नुहोला:

  • Twitter:

    @cpsavesoil @SadhguruJV

  • Facebook:

    @consciousplanetnepali @SadhguruNepali

  • Instagram & YouTube:

    @ConsciousPlanetNepali @SadhguruNepali

माटोको गुणस्तर कम हुँदा हरेक वर्ष बालीको उत्पादनमा २३५ अर्ब डलर – ५७७ अर्ब डलर घाटा हुन्छ। (IPBES, 2019) #SaveSoil savesoil.org

Download

पुनर्योजी (पुन: उत्पादन गर्ने) कृषि अभ्यासहरूले अफ्रिकामा बाली उत्पादन बढाउन सक्छन्, अनि यस प्रकारले सन् २०४० सम्म प्रति व्यक्ति दैनिक क्यालोरीको मात्रा १६% बढाउन सकिन्छ । (Africa Regenerative Agriculture Study Group, 2021) #SaveSoil savesoil.org

भारतमा सूक्ष्म पोषक-तत्त्वको कमी सर्वत्र फैलिएको छ।१२% माटोमा आइरन तत्त्वको कमी छ।मानिसको आहारमा आइरन कम हुँदा रक्तअल्पता (एनीमिया) हुन सक्छ।(Indian Journal of Fertilisers, 2014) #SaveSoil savesoil.org

अमेरिकामा गरिएको अध्ययनले भनेअनुसार माटोको विनाशले गर्दा, सन् १९७५-१९९७ सम्म ताजा तरकारीहरूमा क्याल्सियम २७%, आइरन ३७%, भिटामिनए २१%, भिटामिनसी ३०% ले घटेको छ।(Scientific American, 2011) #SaveSoil savesoil.org

“ह्युमन” शब्दलाई ल्याटिन भाषामा “होमो” भनिन्छ, जुन “ह्युमस” शब्दबाट आएको हो । “ह्युमस” ल्याटिन शब्द हो, जसले “धरती” जनाउँछ । #SaveSoil savesoil.org

जैविक पदार्थले आफ्नो तौलको ९०% पानी थाम्न सक्दछ, अनि समयसँगै बिस्तारै त्यसलाई छोड्दछ।खडेरीको जोखिम भएको क्षेत्रमा यसले निकै ठूलो सहायता गर्दछ। (Politico, 2017) #SaveSoil savesoil.org

तपाईं भोकाएपछि बिउ लगाउनुको केही अर्थ हुँदैन । -जापानी भनाइ #SaveSoil savesoil.org

हामीले हरेक सेकेण्ड १ एकड जमिनको माटो गुमाइरहेका छौँ । (Scientific American, 2014) #SaveSoil savesoil.org

Social Media Tutorials

Beginner

Intermediate

Ambassador

आउनुहोस्, यसलाई साकार पारौँ !

अहिल्यै केही गरौँ
footerLogo

माटो

© 2022 Conscious Planet All Rights Reserved

Privacy Policy

Terms & Conditions