माटो जोगाउन विद्यार्थीहरूको सहभागिता
भावी पिँढीहरूको निम्ति माटो जोगाउन विद्यार्थीको रूपमा आफ्नो आवाज उठाउनुहोस् ।
तपाईंले कसरी भिन्नता ल्याउन सक्नुहुन्छ ?
नीति परिवर्तन गर्न प्ररित गर्नुहोस्
चिठी, चित्र वा भिडियोको माध्यमले आफ्नो राष्ट्रका नेतृत्वकर्ता / नेताहरूलाई माटोप्रति रहेको सरोकारको बारेमा सन्देश पठाउनुहोस् ।
Select Country:
Showcase your Message
You can showcase your message on the Save Soil website to inspire people from around the world to take action and receive your Save Soil badge.
यो किन जरूरी छ ?
आफू जानकार बन्ने अनि अरूमाझ सन्देश फैलाउने सरल कार्यको माध्यमले, माटोप्रति आफ्नो सरोकार व्यक्त गर्न र हाम्रा नेतृत्वकर्ताहरूलाई एउटै आवाजमा सहायता गर्नको लागि हामी सशक्त बन्दछाैँ ! हामी सबैको विशाल समर्थनले आवश्यक प्रभाव सृजना गर्दछ, जसलाई बेवास्ता गर्न सकिँदैन ।
यस अभियानको कम्तीमा एक थोपालाई फैलाउन चालिने सानो कदमले यस अभियानलाई शक्तिशाली लहर बनाउने दिशामा निकै सहयोग पुऱ्याउनेछ । एउटा थोपलाई सानो नसम्झिनुहोस्, किनकि एउटा थोपा आफैँमा समुद्र हो ।