Write a letter to your leaders

Get Started
माटोसमर्थकहरूजानकारी
अहिल्यै केही गरौँ
Background

माटोको निम्ति आवाज बन्नुभएकोमा धन्यवाद !

माटो जोगाउनको लागि तपाईंको प्रतिबद्धता र समर्पण निकै महत्त्वपूर्ण छ

यो पेजलाई बुकमार्क / सेभ गर्नुहोस्

यस पेजमा हरेक दिनका नयाँ अपडेटहरू र उपयोगी लिङ्कहरू समावेश गरिएका छन्, जसलाई तपाईंले उपयोग गर्न सक्नुहुन्छ । यो पेजसम्म सजिलै पुग्नको लागि यसलाई बुकमार्क गर्नुहोस् ।

माटो जोगाऔँ अभियानलाई फलो गर्नुहोस्

हरेक दिनको कार्य

जानकार बन्न, अभियानसँग जोडिन र जनचेतना फैलाउन आवश्यक दैनिक अपडेटहरू ।

1

'माटो_जोगाऔँ' सम्बन्धी प्रमुख आकर्षणहरू सेयर गर्नुहोस्

प्रमुख घटनाहरू हरेक दिन यहाँ अपडेट गरिन्छ ।

आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुहोस्

यहाँका सामग्री प्रयोग गरी यी कुरालाई आफ्नै शैलीमा व्यक्त गर्नुहोला । यसले ठूलो प्रभाव पार्नेछ ।

#SaveSoil#माटो_जोगाऔँ प्रयोग गर्नुहोस् अनि तलका प्रोफाइलहरूलाई ट्याग गर्नुहोस्

Twitter
@cpsavesoil @SadhguruJV

Facebook
@consciousplanetnepali @SadhguruNepali

Instagram & YouTube
@Consciousplanetnepali @SadhguruNepali

2

सद्‌गुरुको यात्रा फलो गर्नुहोस् साथै यसलाई सेयर गर्नुहोस्

माटो जोगाउन यात्रामा रहनुभएको सद्‌गुरुसँग जोडिइरहनु होस् । यात्राको क्रममा हुने प्रत्यक्ष प्रसारणहरू यहाँ अपडेट गरिन्छन् । दायाँ तिरको माथिल्लो कुनामा रहेको प्लेलिस्ट आइकनमा क्लिक गरी त्यससम्बन्धी सबै भिडियोहरू हेर्न सक्नुहुने छ ।

3

आफ्नो सृजनशीलता व्यक्त गर्नुहोस्

माटोको बारेमा जनचेतना फैलाउन आफ्नै सामग्री बनाउनुहोस् ।

Share your version of the #savesoil dance to show your support

Learn The Danceडाउनलोड 'माटो' मा समर्पित गीत
video-banner
हेर्नुहोस्

#माटो_जोगाऔँ अभियानका सामग्रीहरू

भिडियोहरू, 'माटो' सम्बन्धी तथ्यहरू, तस्विरहरू, नमूनाहरू र अन्य सहायक सामग्रीहरूको सङ्कलन

माटोको चमत्कार

'जीवित माटो' सम्बन्धी जानकारीहरूको भण्डार । माटो नै गतिशील र जीवन्त प्रणाली हो, जुन अधिकांश जीवनको आधार हो ।

footerLogo

माटो

© 2023 Conscious Planet All Rights Reserved

Privacy Policy

Terms & Conditions